धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि आज अन्तर्वार्ता लिइँदै

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि आज अन्तर्वार्ता लिइँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तयारी थालेको छ । अध्यक्षका लागि आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जनासँग आज अन्तर्वार्ता लिइँदै छ ।

‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम रहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ l

छनोट समितिले अध्यक्षका लागि तीन जना सिफारिस गर्नुपर्ने धितोपत्र ऐनमा व्यवस्था छ ।

Skip This
Skip This
Logo