सन्तोषनारायण श्रेष्ठ बने धितोपत्र बोर्डको अध्यक्ष

सन्तोषनारायण श्रेष्ठ बने धितोपत्र बोर्डको अध्यक्ष

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सन्तोषनारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । सर्टलिस्टमा परेका चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र मुक्ति श्रेष्ठलाई पछि पार्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

Logo