महादेव त्रिपाठी भन्ने बित्तिकै हास्यब्यंग तथा नेपालका एक मात्र जादुगर भनेर चिनिन्छन् । उनी जोकर चलचित्रका निर्देशक तथा नायक समेत हुन् ।
देश भित्र तथा देश बाहिर विभिन्न मुलुकमा गएर आफ्नो प्रतिभा प्रस्तुत गरि सबैको मन जित्न सफल त्रिपाठी जादू देखाएर पनि सबैलाई चकित पार्दै आएका छन् ।
उनकै निर्देशनमा रहेको उक्त चलचित्र जादुगर २ मा उनी आफैले नायकको भुमिका निभएका छन् । जादुगर २ मा आखिर के छ त ? त्यहि चलचित्रका २ पात्र महादेव त्रिपाठी र पुजा परियारसँग हामीले जादुगर २ चलचित्रको बारेमा केहि कुराहरु गर्ने प्रयास गरेका छौँ । बाँकि भिडियोमा ।





























प्रतिक्रिया