काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन् । उनले सरकारका कामको समीक्षा गर्नका लागि सबै मन्त्री र सचिवलाई आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएका हुन् ।
प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।





























प्रतिक्रिया