कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ८८ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९९.५० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

Logo