सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

Logo