विकल पौडेल र सफल श्रेष्ठलाई ताेकियाे ८ वर्ष कैद सजाय

विकल पौडेल र सफल श्रेष्ठलाई ताेकियाे ८ वर्ष कैद सजाय

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई समान ८ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलामा आज (बिहीबार) सजाय निर्धारण गरेको हो।

Skip This
Skip This
Logo