उपप्रधानमन्त्री सिंहले गरे मतदान

उपप्रधानमन्त्री सिंहले गरे मतदान

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

Logo