काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाज् विरुद्ध टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया