काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाज् विरुद्ध पहिलो सफलता पाएकाे छ । साेमबार बिहान टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको चितवनले पहिलाे विकेटका रूपमा स्टेफेन इस्कीनाजीलाई आउट गरेको हो।
शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।





























प्रतिक्रिया