काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा एफपीओ निष्कासनको (मंसिर१७ गते) अनुमति दिएसँगै कम्पनीले उक्त प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीले बोर्डको अनुमति आएसँगै अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४४८.१५ कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने छ ।
महुली लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।































प्रतिक्रिया