एनपीएलमा सन्दीप लामिछानेले लिए पहिलो विकेट

एनपीएलमा सन्दीप लामिछानेले लिए पहिलो विकेट

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सन्दीपले लुम्बिनी लायन्सका साद विन जफरको विकेट लिएका हुन् । जफर १५ रन बनाएर आउट भए । एनपीएलमा सन्दीपको यो पहिलो विकेट हो । यसअघि दुई खेलमा विकेट विहीन रहेका थिए ।

Skip This
Skip This
Logo