चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो

चितवनमा बयान सकिएपछि रवि लामिछानेलाई पोखरा लगियो

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । चितवन प्रहरीमा बयान सकिएपछि रवि लामिछानेलाई आज बिहानै पोखरा लगिएको छ । सहकारी ठगी प्रकरणमा लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याएर हिजो बुधबार राति नौ बजेसम्म बयान लिइएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार आज बिहानै उनलाई पोखरा पठाइएको हो । लामिछानेमाथि अनुसन्धान गर्न पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

Logo