संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ । बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरूको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

Logo