काठमाडौं । पोखरा एभेन्जर्सका आन्द्रेस गौसले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरका रुपमा आएका अमेरिकी स्टार आन्द्रेसले ५४ बलमै शतक प्रहार गरेका हुन् । उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।





























प्रतिक्रिया