माघ १६ गते सार्वजनिक विदा

माघ १६ गते सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

प्रदेश ३ सरकारले शहीद दिवसको बिदा दिने निर्णय गरेको छ।  प्रदेश मन्त्रिपरिषदको बैठकले माघ १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

केन्द्र सरकारले भने यसै वर्षदेखि शहीद दिवसको विदा कटौती गरेको छ । राणा विरोधी आन्दोलनमा लडेका शहीदहरुको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

Logo