धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्क घात

धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्क घात

केन्द्रबिन्दु
213
Shares

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएको छ । हमाललाई मस्तिष्क घातको समस्या देखिएपछि शुक्रवार राति नै धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । तर त्यहाँ उपचार गर्न सम्भव नभएपछि शनिबार दिल्ली पठाइएको छ ।

यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

Logo