यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल सुरु, नेपाल फिल्डिङमा (लाइभ)

यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल सुरु, नेपाल फिल्डिङमा (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यूएईले ब्याटिङ थालेको छ । आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ ।

टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो । पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए । यसअघिको दोस्रो खेलमा नेपाल विजयी भएको थियो भने पहिलो खेलमा पराजित भएको थियो ।

https://www.youtube.com/watch?v=-3kXQvwYMZ0

Logo