काठमाडौं । पछिल्लो समय संस्कृत शिक्षाप्रतिको विद्यार्थीको आकर्षण घट्दो छ । कुनै बेला संस्कृत पढाई विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थीहरु खचाखच हुन्थ्ये । तर आजभोली त्यसको क्रेज घटेको देखिन्छ ।
संस्कृतको पढाई भने छुटेको छैन् । संस्कृत भाषालाई भाषाहरूको जननी मानिन्छ । तर यसको बारेमा गलत बुझाइले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको जानकारहरू बताउँछन् । ब्राह्मण जातीमा अझै पनि यसको क्रेज घटेको छैन् । उनीहरु सानै उमेरमा संस्कृत पढाईमा लाग्छन् । थप भिडियोमाः































प्रतिक्रिया