सुदूरपश्चिम रोयल्सका कप्तान ऐरी शून्य रनमै आउट, ४ विकेट गुमाएर सुदूरपश्चिम मैदानमा

सुदूरपश्चिम रोयल्सका कप्तान ऐरी शून्य रनमै आउट, ४ विकेट गुमाएर सुदूरपश्चिम मैदानमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सको चौथो विकेट लिएको छ । एनपिएल अन्तर्गत बुधबार टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सका अरनिको यादवले कप्तान दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा आउट गरेका हुन् ।

Skip This
Skip This
Logo