एनपिएलअन्तर्गत आज पनि दुई खेल हुँदै

एनपिएलअन्तर्गत आज पनि दुई खेल हुँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ l पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

Logo