भिडियोमा हेर्नुहोस स्वस्थानीको किताबभित्र कस्ले हाल्यो बाइबलको कथा ?

भिडियोमा हेर्नुहोस स्वस्थानीको किताबभित्र कस्ले हाल्यो बाइबलको कथा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाई स्वस्थानीको किताव किन्दै हुनुहुन्छ ? के तपाई सबैभन्दा सस्तो स्वस्थानीको किताव खोज्दै हुनुहुन्छ ? उसो भए सावधान ! अहिले नेपाली बजारमा इसाई धर्मको प्रचार गरिएको स्वस्थानीका कितावहरु छ्यापछ्याप्ती फेला परेको छ ।

उसो भए कसरी चिन्ने त वास्तविक स्वस्थानी ? इसाई धर्मको प्रचार गरिएको स्वस्थानीको मूल्य वास्तविक स्वस्थानीको भन्दा सस्तो पर्छ । स्वास्थानीको अन्तिम २ पेजमा ‘एउटा कथानक’ शिर्षकमा बिशेष टिप्पणी भनेर प्रकाशन गरिएको छ ।

Logo