काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा प्रवेशको अधिकतम उमेर सीमा घटाउने प्रस्ताव गरिएको छ ।
बैठकका क्रममा दफावार छलफलमा रहेको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्षसम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।
हाल पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् ।































प्रतिक्रिया