चितवनविरुद्ध विराटनगरले ब्याटिङ गर्ने

चितवनविरुद्ध विराटनगरले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

शुक्रबारको दोस्रो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुँदै छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बिराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

Logo