आज ३० औँ स्थापना दिवस मनाउँदै काठमाडौँ महानगर

आज ३० औँ स्थापना दिवस मनाउँदै काठमाडौँ महानगर

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरी ३० औँ महानगर दिवस मनाउँदै छ ।

काठमाडौँको सैनिक मञ्चमा दिवसको औपचारिक कार्यक्रम र टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने महानगरले जनाएको छ ।

काठमाडौँ नगरलाई २०५२ साल मंसिर २९ गते महानगर घोषणा गरिएयता यस दिनलाई महानगर दिवसका रूपमा मनाउँदै आइएको छ।

Logo