आज प्रतितोला सुन चाँदीकाे मूल्य कति ?

आज प्रतितोला सुन चाँदीकाे मूल्य कति ?

केन्द्रबिन्दु
204
Shares

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर  रहेको छ ।  आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार  भएको  चाँदी  आज पनि सोही मूल्यमा कारोवार  भैइरहेको  छ ।

Logo