कर्णालीका जयकिशनले बनाए चितवनविरुद्ध अर्धशतक

कर्णालीका जयकिशनले बनाए चितवनविरुद्ध अर्धशतक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुरुमा ब्याटिङ गरेको कर्णालीका लागि ओपनर जयकिशन कोल्सावालाले अर्धशतक बनाएका छन् । ३६ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

पछि रवि बोपाराको बलमा कोल्सावाला आउट भएका छन् । अहिले तीन विकेट गुमाएको कर्णाली ९६ रन बनाएर खेलिरहेको छ ।

Logo