काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सको दोस्रो विकेट पनि गएको छ । कप्तान आसिफ शेख आउट भएका हुन् ।
उनी सैफ अली जैबको बलमा आउट भएका हुन् । यसअघि दीपेन्द्रसिंह ऐरीको बलमा लाहिरु मिलान्था आउट भएका थिए ।
कप्तान ऐरीले २.५ ओभरमा उनलाई आउट गरेका हुन् । मिलान्थाले १४ बलमा १२ रन बनाए ।





























प्रतिक्रिया