खानेपानी तथा सरसफाइमन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन ।
रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो । चिकित्सकहरूले मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको बताएका छन् ।
मन्त्री मगरकी सासु सीता दाहाल पनि गम्भीर बिरामी छिन । सासु र बुहारीको सोही निजी अस्पतालमा उपचार जारी छ ।





























प्रतिक्रिया