शुक्रबार बस्न लागेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ । "/>

संसदमा आज प्रधानमन्त्रीको प्रश्नोत्तर

संसदमा आज प्रधानमन्त्रीको प्रश्नोत्तर

केन्द्रबिन्दु
0
Shares

शुक्रबार बस्न लागेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ । बैठक अहिले १२ बजे बस्दैछ।

पुस २२ गते प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रश्न सोध्न नपाएपछि संसद बैठक अवरुद्ध भएको थियो ।

Logo