रवीन्द्र मिश्र र रञ्जु दर्शना बारे भ्रामक समाचार लेख्ने पत्रकार पक्राउ

रवीन्द्र मिश्र र रञ्जु दर्शना बारे भ्रामक समाचार लेख्ने पत्रकार पक्राउ

केन्द्रबिन्दु
0
Shares

विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना बारे भ्रामक समाचार लेख्ने पत्रकार पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मुक्त मिडिया प्रालि तथा नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोका रहेका छन्।

केही दिनअघि पार्टी विभाजन भएसंगै उनले भ्रामक समाचार लेखेर सामाजिक संजालमा शेयर गरेका थिए । समाचार लेख्ने बिरुद्ध दर्शनाले उजुरी दिएकी थिइन्।

उनले शेयर गरेको समाचार 

Logo