स्वर्णलक्ष्मीमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, एक अर्ब १९ करोड बिगो

स्वर्णलक्ष्मीमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, एक अर्ब १९ करोड बिगो

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोगविरूद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरिएको छ ।

Skip This
Skip This
Logo