राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

Logo