खेलकुद मन्त्रालयमा व्यापक राजनीतिक नियुक्तिपछि प्रचण्ड आक्रोशित (भिडियोमा)

खेलकुद मन्त्रालयमा व्यापक राजनीतिक नियुक्तिपछि प्रचण्ड आक्रोशित (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रालयमा हुने गरेको राजनीति नियुक्ति प्रति राजनीतिक दलका शिर्ष नेताहरु नै आजित भईसकेका छन् । यसको पछिल्ला उदाहरण बनेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

उनले युवा तथा खेलकुद मन्त्रालयमा राजनीतिक नियुक्ति अत्यधिक भएको भन्दैं आपत्ति जनाएका छन् । प्रचण्डले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन् ।

Skip This
Skip This
Logo