काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युल पहिलो व्यक्ति हुन् । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ ।





























प्रतिक्रिया