कप्तान पूजा १८ बलमा २ रन बनाएर आउट

कप्तान पूजा १८ बलमा २ रन बनाएर आउट

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । बंगलादेशविरुद्ध नेपालले १३ रन जोड्दा दोस्रो विकेट गुमाएको हो ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी छैटौँ ओभरको अन्तिम बलमा रन आउट भएकी हुन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

Logo