एजेन्सी । चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् ।
पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरूले गर्ने काम नै गरिरहेकाले मानिसहरूको दैनिकीमा परिवर्तन आइरहेको छ ।
एयूबीओ रोबोटिक्सहरूले कारका पार्टहरू जोड्ने र कफी बनाउनेलगायत दैनिक कामहरू गरिरहेका छन् । त्यस्तै, ह्युमनोइड रोबोटहरू लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आममानिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।





























प्रतिक्रिया