एटीएम चोरीको क्रममा एकजना पक्राउ

एटीएम चोरीको क्रममा एकजना पक्राउ

केन्द्रबिन्दु
369
Shares

काठमाडौँ । एनआइसी एसिया बैंकको थापागाउँस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ । मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

वृत्तले भनेको छ, ‘थापागाउँस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’

Skip This
Skip This
Logo