पदभार ग्रहण गर्दै प्रधानन्यायाधिश जबराले के भने ? (भिडियोमा)

पदभार ग्रहण गर्दै प्रधानन्यायाधिश जबराले के भने ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त प्रधानन्यायाधिश जबराले दिउँसो सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

त्यस अवसरमा उनले संचारकर्मीमाझ न्यायमा आम नागरिकको सहज पहुँच पु¥याउने प्रतिवद्धता व्यक्त गरे । नवनियुक्त प्रधानन्यायाधिश जबराले न्यायालयप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न संचारकर्मीहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

Logo