प्रधानन्यायाधीश राणाको शपथ आज

प्रधानन्यायाधीश राणाको शपथ आज

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेका न्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज प्रधानन्यायाधीशको शपथ लिदैछन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ । सपथ ग्रहणपश्चात् ११ बजे सर्वोच्च अदालत पुगी जबराले आफ्नो कार्यभार सम्हाल्ने छन्।

राणा सर्वोच्च अदालतको २८औं प्रधानन्यायाधीश हुन् । राणाले करीब ४ वर्षसम्म सर्वोच्चको नेतृत्व सम्हाल्ने छन् । यसैबीच प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन् ।

Skip This
Skip This
Logo