काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएकी छन् । मिस नेपाल २०१८ श्रृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरिएको बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले जानकारी दिए ।
मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै श्रृंखला टप १२ मा पुगेकी थिईन् । उनले दुई वडा अवार्ड जितेकी थिईन् । मिस वर्ल्डपछिकै सबैभन्दा महत्वूर्ण मानिएको ब्युटि विथ पपर्स र मल्टिमिडिया अवार्ड जितेकी थिईन् ।





























प्रतिक्रिया