अदिती बुढाथोकी फरहान अख्तरको ‘इनसाइड एज २’ मा

अदिती बुढाथोकी फरहान अख्तरको ‘इनसाइड एज २’ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘कृ’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् अदिती बुढाथोकी । ‘कृ’ पछि उनले कुनै नेपाली चलचित्रमा अभिनय गरेकी छैनन् ।

हाल उनी मुम्बईमा बस्दै आएकी छिन् । बलिउड अभिनेता फरहान अख्तरको निर्माणमा बन्न लागेको वेबसिरिज ‘इनसाइड एज २’ मा अदिती बुढाथोकी अनुबन्धित भएकी छन् ।

यो सिरिज क्रिकेटको कथा प्रस्तुत गर्ने बताइएको छ । यस अघि बुढाथोकीले थुप्रै हिन्दी म्युजिक भिडियो तथा बिज्ञापनहरुमा अभिनय गरिसकेकी छिन् । यो सिरिजको छायांकन सुरु भईसकेको छ ।

Skip This
Skip This
Logo