युनिभर्सल पावर कम्पनी लिमिटेडको  आईपिओ निष्काशन भएको छ  । "/>

युनिभर्सल पावरको आईपिओ खुल्यो

युनिभर्सल पावरको आईपिओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

युनिभर्सल पावर कम्पनी लिमिटेडको  आईपिओ निष्काशन भएको छ  । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि २१ लाख ३५० कित्ता शेयर आज पुस १५ गतेदेखि निष्काशन गरेको हो । यस चरणमा दोलाखा जिल्लाका गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बिगु गाउँपालिकाक स्थानीयले आवेदन दिन सक्ने छन् ।

स्थानीयहरुले पुस २९ गतेसम्म आवेदन दिन सक्ने छन्   । आवेदनले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन गर्ने छ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।

Skip This
Skip This
Logo