विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सरविरुद्ध लड्न सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंको तीनकुनेमा साइकल र्यालीको आयोजना गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कसहित नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइट फर लाइफ २०२५’ सचेतना साइकल र्याली गरिएको हो ।










































प्रतिक्रिया