प्रतिनिधिसभा बैठक सुरु, मिडिया काउन्सिल विधेयक टेबुल हुँदै

प्रतिनिधिसभा बैठक सुरु, मिडिया काउन्सिल विधेयक टेबुल हुँदै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभा बाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् ।

Logo