उक्त पार्टीमा बलिउडका हस्ति देखि खेलाडीहरुलाई समेत निम्तो गरिएको थियो । "/>

कपिलको विवाह पार्टीमा बलिउड सेलिब्रेटी देखि खेलाडीसम्म

कपिलको विवाह पार्टीमा बलिउड सेलिब्रेटी देखि खेलाडीसम्म

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड कमेडी किङ कपिल शर्मा र उनकी पत्नी गिन्नी चनरथले सोमबार मुम्बईस्थित के जे डब्ल्यू मैरियड होटलमा दोस्रो ग्राण्ड रिसेप्सन पार्टी दिए ।

उक्त पार्टीमा बलिउडका हस्ति देखि खेलाडीहरुलाई समेत निम्तो गरिएको थियो । गिन्नी र कपिल पार्टीमा निकै सुन्दर देखिएका थिए । कपिल ब्ल्याक सूट र गिन्नी सिल्वर कलरको फ्लोरल गाउनमा सजिएकी थिइन् ।

रिसेप्सनमा नवविवाहित जोडी रणवीर सिंह र दिपिका पादुकोण, करण जोहर, अनिल कपूर, फराह खान, रेखा, बोनी कपूर लगायतका सेलिब्रटीहरु पुगेका थिए । साथै खेलाडीमा हरभजन सिंह र साइना नेहवाल पार्टीमा कपिल र गिन्नीलाई बधाई दिन पुगेका थिए ।

Logo