नायक निखिल उप्रेती र शिल्पा पोखरेल स्टार फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । देबेन्द्र पाण्डे निर्देशित यस चलचित्रमा निखिल र शिल्पासँगै निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका रहेको छ ।
द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मलाई कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मदन कास्यप घिमिरे र सौरभ लामाको छायांकन रहेको छ । यो फिल्म पुष २७ गतेबाट देशभर प्रर्दशनमा आउँदैछ ।





























प्रतिक्रिया