काठमाडौँ । सरकारमा सामेल भएका राजनीतिक दलको बैठक शनिबार बस्ने भएको छ ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै आजको बैठकमा अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ ।
यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।
सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ ।































प्रतिक्रिया