अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जाँदै

अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जाँदै

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाँदैछन् ।

राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न विहान कीर्तिपुर जाने सचिवालयले जनाकारी दिएको छ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।

Logo