अभिनेता जितु नेपाललाई मातृशोक

अभिनेता जितु नेपाललाई मातृशोक

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । अभिनेता जितु नेपाल ‘मुन्द्रे’लाई मातृशोक परेको छ।

आइतबार बिहान जितुकी आमा योगमाया नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो। योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन्।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

Logo